| पिएनपिखबर : रश्मी तामाङ नेपालकी एक चर्चित मोडल हुन्। उनले आफ्नो भाषाको तामाङ फिल्म बाजीमेलामा समेत अभिनय गरेकी छिन् । उनलाई नेपालको एक चर्चित लोकदोहोरी नायिकाका रूपमा लिइन्छ। थुप्रै लोकदोहोरी...