अष्ट्रेलियामा ६.५ रेक्टरको भुकम्पको झड्का

मनिषा थापा

पिएनपिखबर : अष्ट्रेलियामा आइतबार भुकम्पको झड्का महुसुस गरिएको छ। ब्रुम देखि २१० केमी पश्चिममा ६.५ रेक्टरको भुकम्पको झड्काको महसुस गरिएको हो।

प्राप्त जानकारी अनुसार, स्थानिय समय अनुसार विहान ९.१० बजेको समयमा भुकम्प गएको हो।भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म आईसकेको छैन ।

 

अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा नभएको जनाएको छ ।

प्रतिक्रिया