आज सुनचाँदी कतिमा कारोबार भइरहेको छ ? हेर्नुहोस

शर्मिला गुरुङ

काठमाडौं, ६ फागुन  : आज सोमबार अर्थात् साताको दोस्रो दिन सुनको मुल्या यथावत रहेको छ।

हिजो आइतबार प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहो मुल्यमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि हिजोकै मुल्यामा अर्थात प्रतितोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी मुल्या पनि यथावत नै छ। हिजो प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यामा कारोबार भईरहेको छ।

प्रतिक्रिया