संसदीय समितिको बैठक बस्दैँ

admin

काठमाडौं, १४ बैशाख । संसदीय समितिको बैठक बस्दैँछ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

प्रतिक्रिया