आफुलाई सदा फिट राख्न यसो गर्छिन अभिनेत्री कंगना रनावत

रिता घिसिंग

पिएनपीखबर : बलिउड अभिनेत्री कंगना रनावत हिजो देखि ३२ वर्षका भएका छन्। सुपर ट्यालेन्ट, सुन्दरी र स्टाइलिश कंगना रनावत फिटनेसको मामिलामा पनि निकै अगाडी छिन। आफुलाई फिट राख्न उनि जिममा कडा मेहेनत गर्ने गर्छिन। उनि आफुलाई फिट राख्न के गर्छिन जान्नुहोस।

कंगना चिल्लो र तारे भुटेको खानाबाट सँधै टाढा नै रहन्छिन। यसले वजन बढाउनुका साथै शरीरलाई नोक्सान पनि गर्छ।

उनि जिममा पसिना बगाउन रुचाउछिन्। उनि हप्तामा ५ दिन एक्सरसाइज गर्छन। हरेक दिन ४५ मिनेट योगा र १० मिनेट मन शान्त राख्नको लागि ध्यान गर्ने गर्छिन। यदि उनलाई योगा गर्न मन लागेन भने उनि डान्स गर्ने गर्छन।

कंगना आफ्नो मिल ब्यालेन्स डाइट लिने गर्छन। उनि बिहान दलिया वा हरियो सब्जी खान्छिन। दिउसो सब्जी, प्रोटीन शेक, अण्डा, ग्रिल्ल चिकन, टोफू र दाल आदि सेवन गर्छिन। यसका साथै जंक फुडबाट सकभर टाढा नै रहन्छिन।

प्रतिक्रिया