घरको कलहले उग्र रुप लिएपछि, हेर्नुहोस ‘डियर जिन्दगी’को नयाँ भाग (भिडियो)

मनिषा थापा

पिएनपिखबर : नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को ‘१०’औ श्रृंखला सार्वजनिक गरिएको छ।

विशुद्ध पारिवारिक कथामा आधारित यस टेलिशृंखला हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ।

कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको सहकार्यमा निर्माण भईरहेको सिरियलमा बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको छ। सिरियलका कार्यकारी निर्माताका रुपमा युवराज खत्री रहेका छन् । त्यस्तै सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता हुन् ।

सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ । जनकदीप पराजुलीको निर्देशमा बनेको यस सिरियलका निर्माता रामकृष्ण बिसी हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू