चर्चित पोर्न साइटले निकाल्यो तथ्यांक : पोर्न भिडियो पुरुषले भन्दा महिलाले बढी हेर्छन्

रिता घिसिंग

एजेन्सी : संसारका दुइ ठूला पोर्न वेबसाइटले वर्षको अन्त्यमा प्रयोगकर्ताले के खोज्छन् भन्ने कुरा सार्वजनिक गरेका छन् । चर्चित पोर्न वेबसाइट पोर्नहब र युपोर्नले तथ्यांकको माध्यमबाट प्रयोगकर्ताले के खोज्छन् भन्ने सार्वजनिक गरेका हुन् । पछिल्लो रिपोर्टअनुसार एक खास किवर्ड पुरुषले भन्दा महिलाले बढी सर्च गरेका छन् । दुवै वेबसाइटको वार्षिक रिभ्यूअनुसार सबैभन्दा बढी सर्च गरिएको शब्द ‘लेस्बियन’ (महिला समलिंगी) थियो । रोचक त के भने यो शब्द राखेर सर्च गर्ने पुरुषभन्दा महिला धेरै थिए ।

संयुक्त रुपमा वार्षिक ४ अर्ब भिजिटर भएका यी वेबसाइटका अनुसार उनीहरुको वेबसाइटमा आउने कूल भिजिटरमध्ये ३० प्रतिशत महिला छन् । तर, लेस्बियन किवर्ड राखेर सर्च गर्ने कूल प्रयोगकर्तामध्येमा भने महिलाको संख्या धेरै छ । पुरुषको तुलनामा डेढ गुणा महिलाले लेस्बियन सर्च गरेका छन् । अर्थात लेस्बियन सर्च गर्ने हरेक २५० जनामा पुरुष १०० जना हुँदा महिला १५० जना छन् । तथ्यांकअनुसार २०१८ मा पुरुष युजरको संख्या १६७ प्रतिशत बढेको छ भने ४५ वर्षभन्दा बढी उमेरका दर्शकको संख्या २०० प्रतिशतसम्म बढेको छ ।

प्रतिक्रिया