जनकपुरमा भईरहेको भ्रष्टाचारको शाहीले गरे पर्दाफास (भिडियो)

मनिषा थापा

पिएनपिखबर : देशव्यापी भ्रमणमा रहेको ‘नेपालको लागि नेपाली’ अभियानले जनकपुरमा भ्रष्टचार विरुद्ध आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ। शनिबार गरिएको भ्रष्टचार विरुद्ध सभामा जनकपुरबासीहरुको बाक्लो उपस्तिथी देखियो। 

कार्यक्रममा उनले जनकपुरमा ब्यापक भ्रष्टचार भईरहेको तथ्यांक देखाउदै भ्रष्टचारको पर्दाफास गरे। तथ्यांकमा १ अर्बको घोटाला भएको उनले दर्साए । उनले हिमाल, पाहाड र तराईमा रहने नेपालीबीच प्रेम र नेपाली सबै एकै हुन् भन्ने भावना हुनु आजको आबश्यकता रहेको   बताए ।

सरकारले प्रदान गरेको बजेटको सहिरुपमा सदुपयोग गरेको भए प्रसिद्ध जानकी मन्दिर विश्वकै राम्रो मन्दिरको रुपमा चिन्निने र पर्यटकको संख्यामा पनि वृद्धि हुने उनले बताए।

बाँकी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू