ज्ञानेन्द्र शाहीको स्वास्थ्य अवस्था सुध्रिदै

मनिषा थापा

पिएनपिखबर : चितवनमा निर्घात कुटपिटबाट घाइते भएका ज्ञानेन्द्र शाही काठमाडौँको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार्थ छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको छ ।

उनीमाथि भएको सांघेतिक हमला पछि सर्वत्र विरोध भईरहेको छ। सामाजिक संजालबाट पनि उनका समर्थकहरुले विरोध गरिरहेका छन्। 

शाहीको हमला पछि धेरैले स्वास्थ्य लाभको कामाना गर्दै चिन्ता व्यक्त गरिरहेका छन्। उनीमाथि यो तेस्रो हमला हो। उनले आफुमाथि हमला गर्ने लगाउने वाईसियल, पर्यटन मन्त्री योगेश भट्टराई, प्रचण्ड पुष्प कमल दाहाल र उनकी छोरी चितवनकी मेयर रेणु दाहाल रहेको दावी गरिरहेका छन्।

हेर्नुहोस भिडियोमा ज्ञानेन्द्र शाहीको अवस्था…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू