काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासका तरकारी फल्ने खेतमा इँट्टाभट्टा सञ्चालन गर्दै व्यवसायी । नगरपालिकाले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्न ‘पाँचखाल नगर, कृषि शहर’ को नारा दिए पनि उब्जाउयुक्त जमिन इँट्टाभट्टा सञ्चालनमा आएपछि तरकारीखेती गर्न समस्या भएको किसान बताउँछन् ।
तस्बिर : पेमा लामा, काभ्रे, रासस