नक्कली चिकित्सक बनेर दैनिक बिरामीको उपचार

कृष्ण रोकाया

जाजरकोट छेडागाड नगरपालिकाको थलहबजारमा औषधी बिक्री गर्ने अनुमति लिएका औषधी व्यवसायीले, नक्कली चिकित्सक बनेर दैनिक बिरामीको उपचार गर्दै आएका छन् ।

यसले गर्दा बिरामीको स्वास्थ्यमा झन जटिल र खतरा हुने देखिन्छ। नेपालको सन्दर्भमा यस्ता नक्कली चिकित्सक धेरै रहेको पाइन्छ।

प्रतिक्रिया