निउरो बिक्री गर्न बसेका बालक (फोटोफिचर)

रिता घिसिंग

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा निउरो बेच्न बसेका तीन बालक । शैक्षिक शत्र शुरु हुन केही दिन बाँकी रहेको र विद्यालय जान नपरेका कारण फुर्सदको समयमा निहुरो बिक्री गर्ने गरेको बालक  बताउँछन् ।

 

तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू