पर्यटकको आकर्षणमा स्तूपा

शर्मिला गुरुङ

पर्यटकीय शहर पोखराको पुम्दी भूम्दिस्थित मिन थुम्कोमा जापनी शैलीमा निर्माण गरिएको भगवान गौतम बुद्धको स्तूपा । पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले स्तूपा अवलोकन गर्ने गर्दछन् ।

तस्वीरः खेमराज गौतम

प्रतिक्रिया

सम्बन्धित समाचारहरू