प्रबल थापाले बजारमा ल्याए ‘मनिषा’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : प्रबल थापाको आवाज रहेको ‘मनिषा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। परिकल्पना प्रोडक्सनबाट रिलिज गरिएको गीतमा दार्जलिंगे कान्छाको शब्द रहेको छ भने संगीत र एरेन्दाज इ-जाज अलीले गरेका हुन।

तेन्जिङ्ग भुटिया र रायन कार्कीद्वारा निर्देशित उक्त गीतलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने छायांकन मिलन शंकरको रहेको छ। गणेश राईको कोरियोग्राफी रहेको गीतमा ओसिस केसी, सन्तोष थापालाई फिचरिंग गरिएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया