भाइरल जोडी भन्छन,”विवाह भएको एकहप्ता भयो, मिडियाले गर्दा हनिमून पनि जान पाएको छैन” [हेर्नुहोस भिडियो]

शर्मिला गुरुङ

काठमाडौँ, ४ पुष : लेखबहादुर मोक्तान र रुकमणी खड्काले जीन्दगीमा कहिल्यै सोचेका थिएनन् यसरी मिडियामा भाइरल बनिन्छ होला भनेर । विबाह गरेको एक हप्ता नबित्दै यो जोडी अहिले रातारात अत्यन्तै भाइरल बनिरहेका छन् । नेपाल होचा पुड्का संघमा आवद्ध रहेको यो जोडीले ८ वर्षको प्रेममा रहेर हालैमात्र विबाह गरेको हो ।

रुकमणीलाई डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे लेक बहादुरले । आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको बताउँछिन् रुकमणी। सोसल मिडियामा भाइरल भइरहेको यो जोडीले मिडियामा अन्तरवार्ता दिँदा दिँदै हनिमुन मनाउन नपाएको र बच्चसम्बन्धी योजना समेत बनाउन नपाउँदा दुवैले दिल खोलेर हाँसे ।
हेर्नुहोस् थप भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू