यिनै झुप्रोबाट सङ्घर्ष गरेका रवि भावुक हुँदै किन आए लाइवमा ? [भिडियो सहित]

शर्मिला गुरुङ

एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ को उत्कृष्ट ४ मा पुग्न सफल भएका रवि वडलाई अहिले आफ्नो गाउ ठाउँ प्रदेश सुदूरपश्चिममा पञ्चेबाजासहित स्वागत गरेका छन्। विमानस्थलमै समर्थकसँग कुराकानी गर्दै वडले उत्कृष्ट चारसम्म पुर्याएकोमा समर्थकलाई धन्यवाद दिए। अझै पनि आफूलाई भेट गर्न उनले अपिल गरेका छन्।

रवि नेपाल आइडल दोस्रो संस्करणमा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन्। नेपाल आइडलमा अबको बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने छ। यस भन्दा अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो।

एउटा कलाकार राष्ट्रको गहना हुन्छ । जसले समाजलाई प्रतिबिम्बित गरेको हुन्छ, लुकेका आवाजहरुलाई सबन्धित निकाय सम्म पुराउने काम पनि गर्द्छ । आफ्नो भेष भुसा, कला सस्कृती लाई जगेर्ना गर्ने काम पनि गर्द्छ । सुदुर तथा मध्य पशिमका देउडाहरुलाई राष्ट्रिय मन्च सम्म पुराउन र सम्पूर्ण सुदुर तथा मध्यपश्चिम बासीहरुलाई एक जुट पार्ने काम रवि ओडले गर्दै आएका छन् । नेपाल आइडलको आगामी यात्रा सफल पार्न अधिक मात्रामा रबिलाइ भोट दिनु आबश्यक छ। उहाँको आइडल र साङ्गितिक यात्रा सफल पार्नको लागी तपाई हामी सबैले भोट गरेर सहयोग गर्न जरुरी छ।
हेर्नुहोस लाइवमा आएर के भने रविले :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू