यी बच्चाहरुले आफ्नो कपाललाई यस्तो बनाए कि जुन देखेर तपाई हाँसेको हाँस्यै हुनेछ (हेर्नुहोस तस्बिरहरु)

रिता घिसिंग

एजेन्सी : बच्चा क्युट हुनुका साथै शैतान पनि हुन्छन। बच्चाहरु हरेक कुराको जिज्ञासु हुन्छन। उनिहरु जे भेटे नि चलाई हाल्ने खालका हुन्छन। उनिहरुले देखेको समान नदिए रुईहल्छन। हेर्नुहोस हास्यास्पद यस्ता तस्बिरहरु जसमा बच्चाहरुले आफ्नो कपालसंग यसरी खेलिन कि जुन देखेर तपाईलाई हासो रोक्न मुस्किल पर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू