यी महिला जसले १२ घन्टामा ९१९ जना पुरुषसँग सम्बन्ध राखेर लेखाईन गिनिज बुक वर्ल्ड रेकर्डमा आफ्नो नाम

रिता घिसिंग

एजेन्सी : गिनिज बुक वर्ल्ड रेकर्ड्स राख्नको लागी दुनिया भरका मान्छेहरु विभिन्न प्रकारका कोशिस गर्ने गर्छन्। आज हामी तपाईलाई अचम्म लाग्ने रेकर्डको बारेमा जानकारी दिने छौं। यस रेकर्ड भने यौन सम्बन्धको मामलामा बनाइएको हो। मान्छे रेकर्ड बनाउनको लागि कुन हद सम्म जना सक्छन् भन्ने यस घटनाले बताउने गर्छ। कुनै रेकर्ड तोड्नको लागि धेरै धैर्यता चाहिन्छ भने यस महिलाले धैर्यताका साथ एक यौनसम्पर्क सम्बन्धि रेकर्ड तोड्न सफल भएकी थिईन।

एक अमिरेकी महिलाले एक प्रतियोगितामा बनाएको रेकर्डको बारेमा जान्नु भएमा तपाई अचम्मित रहनु हुने छ। यो रेकर्ड एक महिलाले एक प्रतियोगिताको दौरान बनाएकी थिइन्। यी महिलाले त्यस प्रतियोगिताको दौरान ९१९ पुरुषसँग सम्बन्ध बनाउन भ्याएकी थिइन्। यी महिलाको नाम लिसा स्पार्क रहेको छ। यो महिला अमेरिकामा बस्ने गर्छिन भने उनि एक वयस्क चलचित्रमा काम गर्ने स्तर रहेको बताउने गरिन्छ।

यी महिलाले १२ घण्टामा सबै गरेर ९१९ पुरुषसँग सम्बन्ध बनाउन सफल रहेकी थिईन। भने त्यस प्रतियोगिताको दौरान उनले विश्व रेकर्ड तोड्न समेत सफल भएकी थिइन्। त्यस प्रतियोगिताको क्रममा उनले एक पुरुषसँग औसतमा ३५ सेकेन्ड समय व्यतित गरेकी थिईन। तपाईलाई यो सुनेर अचम्म लग्न सक्छ कि पहिलाको रेकर्ड जम्मा ७५९ पुरुषसँग संबन्ध बनाएर राखिएको थियो। लिसाले यस रेकर्ड अक्टोबर १६, २००४ बनाएकी थिईन भने अहिले सम्म यस रेकर्ड कसैले पनि तोड्न सकेको छैन।

प्रतिक्रिया