रणवीर र आलियाको कसिने भयो लगनगाठो

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडीलाई लिएर निकै चर्चा हुने गर्छ। प्रेमको चर्चा कमाइरहेका यो जोडी अब विवाह बन्धनमा बाधिने भएका छन्।

हाल फिल्म ‘ब्रम्हास्त्र’ को शुटिङमा व्यस्त रहेका यी जोडीले सन् २०२० को अन्त्यमा बिहे बन्धनमा बाँधिन सक्ने खबर प्राप्त भएको छ।

आलियाले मुम्बईको जुहुमा करीब २१ करोड रुपैयाको फ्ल्याट किनेर बस्न थालिन् तब यी दुईको बिहेको खबर बाहिर आउन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू