हेर्नुहोस आजको सुनको भाउ

रिता घिसिंग

काठमाडौँ : हिजो तोलामा नै ५०० रुपैँयाले घटेको सुनको भाउ आज मंगलबार भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५९ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार २०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला ७०५ रुपैँयामा कारोबार भइरहेको छ

प्रतिक्रिया