हेर्नुहोस आजको सुनको भाउ

मनिषा थापा

आज साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ५ सय रुपैयाँ घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज यथावत रहेको हो ।

आज बजारमा छापावाल सुन ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया