काठमाडौँ, १३ भदौ : आज साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज बिहिबार प्रतितोला सुन एक हजारले घटेको छ भने चाँदी दश रुपैयाँले घटेको छ।
हिजो बिहिबार प्रतितोला ८ सय रुपैयाँले बढेर ७३ हजार ४ सयमा कारोबार भएको तेजावी सुन आज ७२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै बिहिबार प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
त्यसैगरी आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।