Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment मुख्य समाचार Archives - Page 2 of 127 - Pnpkhabar.com

मुख्य समाचार

पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं, राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल

पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं, राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल

| काठमाडौं, २६ मंसिर : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे ।...

छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत

छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत

| भक्तपुर, २६ मङ्सिर : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभएको छ । भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि...

विपन्नको घर छाउँदै स्थानीय सरकार

विपन्नको घर छाउँदै स्थानीय सरकार

| गलकोट, २६ मङ्सिर : गलकोट नगरपालिका–३ कार्यालय हटियाले विपन्न परिवारको खरको छाना विस्थापित गर्दै जस्ता पाताले छाइदिएको छ । वडा कार्यालयको क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाइदिएको वडा कार्यालय...

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

| काठमाडौँ, २४ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको...

निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा [प्रेस विज्ञप्तीसहित]

निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा [प्रेस विज्ञप्तीसहित]

| काठमाडौं, २४ मंसिर : नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ । हिजो...

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओली

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओली

| काठमाडौँ, २३ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ...

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

| काठमाडौँ, २३ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष...

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह

| काठमाडौँ, २३ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट...

दिनदहाडै कालोपुलमा प्रहरी र गुण्डा समूहबीच गोली हानाहान, प्रहरीको गोली लागेर ‘खुंखार डाका’ राजन लिम्बु घाइते

दिनदहाडै कालोपुलमा प्रहरी र गुण्डा समूहबीच गोली हानाहान, प्रहरीको गोली लागेर ‘खुंखार डाका’ राजन लिम्बु घाइते

| काठमाडौँ  :  प्रहरी र गुण्डा समूहबीच काठमाडौँको कालोपुल धोबिखोला  करिडोरमा मुडभेट भएको छ। मुडभेटका क्रममा गोली चल्दा ‘खुंखार डाँका’ राजन लिम्बु घाइते भएका छन् । प्रहरीको गोलीबाट घाइते लिम्बुलाई उपचारका...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

| काठमाडौँ, २० मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाई...