मनोरञ्जन

लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक (भिडियो सहित )

लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक (भिडियो सहित )

| काठमाडौँ, मङ्सिर २२ : 'दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर' हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस...

धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट हुँदै

धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट हुँदै

| काठमाडौँ, मङ्सिर २२ : धरान र चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलेसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने टुबोर्ग मेगा लाइभ कन्सर्ट ूमा आफ्नो प्रस्तुतिको लागि...

भुकम्पको पीडामा ‘उठ्न सकिन्छ हिम्मत नहारे’

भुकम्पको पीडामा ‘उठ्न सकिन्छ हिम्मत नहारे’

| काठमाडौँ, मङ्सिर २१ : ०७२ सालको महाभुकम्पमा परि देव्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ ।...

रामहरीको राजकुमारी बनिन् प्रियारानी (भिडियो)

रामहरीको राजकुमारी बनिन् प्रियारानी (भिडियो)

| काठमाडौँ:  मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन् । रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी हुन्...

बलिउड अभिनेत्री ज्याकलिन विमानस्थलबाट पक्राउ

बलिउड अभिनेत्री ज्याकलिन विमानस्थलबाट पक्राउ

| मुम्बई: बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्र ह रीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीवि रुद्ध 'लुक आउट नोटिस' जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट प क्रा उ...

किम्फमा २८ देशका ५५ फिल्म देखाइने

किम्फमा २८ देशका ५५ फिल्म देखाइने

| काठमाडौँ, मंसिर १९ : फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म...

रचनाको ‘चोखो माया’मा पूर्ण र बिष्णुको रोमान्स ( भिडियो )

रचनाको ‘चोखो माया’मा पूर्ण र बिष्णुको रोमान्स ( भिडियो )

| काठमाडौँ : गायिका रचना रिमाल र गायक रंजन राईको युगल गायनमा समावेश 'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा रवि मल्लको शब्द रहेको भने नविन...

रानीको गीतमा भुवनको मैसाव बनिन मोडेल सृष्टि खड्का  ( भिडियो )

रानीको गीतमा भुवनको मैसाव बनिन मोडेल सृष्टि खड्का ( भिडियो )

| काठमाडौँ : नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको...

गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा‘चाँदनी रात‘ सार्वजनिक

गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा‘चाँदनी रात‘ सार्वजनिक

| काठमाडौँ  : गायिका रितु अधिकारी ‘जलजला‘को स्वरमा रहेको ‘चाँदनी रात‘ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ । प्रेमको परिभाषालाई...

रामहरीको राजकुमारी बनिन् प्रियारानी (भिडियो)

रामहरीको राजकुमारी बनिन् प्रियारानी (भिडियो)

| काठमाडौं : मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन् । रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी...