काठमाडौँ, मंसिर १७ : पछिल्लो २४ घण्टामा सर्वाधिक को रो ना सं क्र मि त थपिने देशको शीर्ष स्थानमा संयुक्त राज्य अमेरिका छ ।
त्यहाँ यो अवधिमा १ लाख २३ हजार १२७ जनामा सं क्र म ण पुष्टि भएको छ । वर्ल्डमिटर डट इन्फोका अनुसार अमेरिकामा गत २४ घण्टामा १ हजार २१७ जना सं क्र मि त को मृ त्यु भएको छ ।
त्यस्तै, २४ घण्टाको अवधिमा जर्मनीमा ७३ हजार ४ सय, बेलायतमा ५३ हजार ९ सय र फ्रान्समा ४८ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । छिमेकी देश भारतमा २४ घण्टाको अवधिमा ३ हजार २ सय जनामा सं क्र म ण पुष्टि भएको छ ।