दाङको गडवा गाउँपालिका –५, बोधिपुरका ५० घरपरिवार राप्ती नदीको डुवानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाँदै सुरक्षाकर्मी ।
राप्ती नदीको डुवानपछि दाङको गडवा गाउँपालिका –५, बोधिपुरका स्थानीयवासी सुरक्षित स्थानतर्फ लैजाँदै ।
डुवानमा परेको दाङको गडवा गाउँपालिका–५ बोधिपुर ।
तस्बिरः रीता लामा