आज पनि घट्यो सुनचाँदीको भाउ

मनिषा थापा

पिएनपिखबर : सुनको भाउ साताको शुरुवात देखि नै ओरालो लाग्दै आएको छ। आज साताको तेश्रो दिन मङ्गलबार पनि सुनको भाउ २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ। हिजो सोमबार भने सुन प्रतितोला ७१ हजारमा कारोबार भएको थियो।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि घटेको छ। आज ५ रुपैयाँले घट्न गई चाँदी प्रतितोला ८ सय ३० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया