आज बजारमा कति छ सुनको भाउ ? जान्नुहोस

मनिषा थापा

काठमाडौं  :  साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

अाइतबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अाइतबार तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, अाइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७२५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया