इज्जत बचाएर हिडेकी छु, भन्नेले जे सुकै भनोस मलाई मतलब छैन : नायिका रिया श्रेष्ठ

मनिषा थापा

भक्तपुर : मोडलिङ र चलचित्र क्षेत्र दुवै विधामा यतिबेला निकै सक्रिय छिन् रिया श्रष्ठ। उनी प्राय देश तथा विदेशको कार्यक्रमहरुमा सधै ब्यस्त रहदै आएकी छिन्।

बाके घर भएकी उनले दोहोरीबाट कलाकारिता जगतमा पाइला राखेकी हुन्। उनी आफुलाई नायिका, मोडल भन्दा पनि कलाकार भन्दा खुशी हुने बताउछिन्। उनी बेलाबखतमा आफ्नो छोटो पहिरन र विभिन्न स्टेजमा उत्तेजक प्रस्तुति कै कारण चर्चामा आउने गर्छिन।

बाँकी हेर्नुहोस् भिडियोमा…

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू