‘एभेन्जर्सः एण्डगेम’ फिल्म हेरेपछि घन्टौसम्म रोइन चिनियाँ युवती, अस्पतालमा अक्सिजन नै दिनुपर्यो

मनिषा थापा

पिएनपिखबर : मार्वलको सुपरहिरो सिरिज ‘एभेन्जर्सः एण्डगेम’ संसारको सबै भन्दा ठुलो फिल्म हो। यसको दर्शकहरुमा यति क्रेज छ कि फिल्मको समाप्ति पछि हेर्नेको बेहाल नै भएको छ। यसको सिरिज सकिएको वियोगमा एक चिनियाँ युवतीको स्वास्थ्य नै बिग्रिएर अस्पताल नै भर्ना गर्नुपरेको छ।

२१ वर्षिया युवती फिल्म हेर्न सिनेमा हल पुगिन। फिल्म सकिए पछि उनी निकै दुखित भएर रुन नै थालिन। कयौ घन्टासम्म रोइन जसको कारण स्वास्थ्य नै विग्रिएको थियो। त्यसछि तत्काल अस्पताल लानु पर्यी। यतिसम्म की उनलाई श्वास फेर्न नै गाह्रो हुनुको साथै हात खुट्टा नै सुन्निएको थियो। उनलाई अक्सिजन दिनु परेको थियो। साथै उसलाई सान्तोना दिदै नर्मल गर्ने डाक्टरले प्रयत्न गरेका थिए।

चीनमा ३३० करोडको कमाई

यस फिल्मले चीनमा अहिलेसम्म ३३० करोड कमाईसकेको छ। यसको साथै चीन लगयात विश्व मै सबैभन्दा बढी कमाई गर्ने फिल्महरुमा परेको छ। उक्त फिल्मले विश्वभरमा १, १८६ करोडभन्दा बढी कमाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू