काभ्रेबाट फरार अभियुक्त १५ बर्षपछि पक्राउ

admin

काभ्रे,२ असाेज : काभ्रे प्र हरीले ठगी मुद्दाका फरार अभियुक्तलाई प क्राउ गरेको छ । चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ घर भएका ६८ बर्षीय बिदुर राज गिरीलाई प्र हरीले प क्राउ गरेको हो । गिरी १५ बर्षपछि प क्राउ परेका हुन् ।

खोजतलास गर्ने क्रममा काठमाण्डौको बालाजुमा लुकिछीपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । प क्राउ परेका गिरीलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ ।

प क्राउ परेका गिरीलाई ३ वर्ष ४ महिना १२ दिन कदै सजाय र ८ लाख ५ हजार रूपियाँ जरिवाना जिल्ला अदालत काभ्रेले तोकेको थियो । ठगी मुद्दामा गिरी उपर २०६३ साल भदौ २५ गते जिल्ला अदालत काभ्रेले फैसला सुनाएको थियो ।

प्रतिक्रिया