काभ्रेमा कार्यरत महिला प्र’हरीमा पनि कोरोणा संक्रमण पुष्टी

admin

काभ्रे : काभ्रेमा कार्यरत अर्का एक जान प्रहरीमा पनी कोरोणा संक्रमण पुष्टी भएको छ । दोलखा जिल्ला बैतेश्वर गाँउपालिका ७ घर भई हाल संघिय प्रहरी कार्यालय बनेपामा कार्यरत २४ वर्षका महिला प्रहरीको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

हिजो बनेपा प्रहरी कार्यलयमा कार्यरत ३० वर्षका पुरुषको पिसिआर पोजेटिभ आएको थियो । जिल्लाको बिभिन्न क्रेन्टाईनमा १०४ जना रहेका छन् । जस मध्ये ९१ पुरुष १३ महिला रहेका छन् ।

प्रतिक्रिया