काभ्रेमा चट्याङ लागेर ४ जना घा’इते

admin

धुलिखेल, १२ जेठः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर ४ जना घा’इते भएका छन् । घा’इते हुनेमा प्रकाश महत र उहाँका श्रीमती प्रमिला महत रहेका छन् ।

त्यस्तै नारायण महत र उहाँका श्रीमती बिमला महत पनि घा’इते भएको स्थानीय उर्लेनी मुलखर्क सामाजि युवा क्लबका अध्यक्ष तारा बहादुर कुवँरले जानकारी दिए । दिउँसो हावा, हुरी र पानीसँगै परेको च’ट्याङ लागेर उनीहरु घा’इते भएका हुन् ।

घा’इते मध्ये प्रकाश महतका अवस्था अलिक ज’लिट रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया