ग्रेटर नेपालको नक्सा र सुगौली सन्धि पत्र गायब पारियो : फडिन्द्र नेपाल

मनिषा थापा

पिएनपिखबर : गएको सोमाबर भारतीय संविधानको धारा ३७० खारेज गरिएपछि जम्मु–कस्मिरले पाउँदै आएको संवैधानिक विशेषाधिकार खोसिएको थियो। यसअघि जम्मु–कस्मिरमा आफ्नै नीति र नियमहरु थिए। उसलाई सुरक्षा र विदेश मामलाबाहेक सबै फैसला लिने अधिकार थियो। यतिबेला जम्मु–कास्मिर केन्द्र सरकारको हातमा पुगको छ।

भारतले जम्मु कास्मिरलाई विशेष अधिकार खारेज गरेपछि भारतीय प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गरेको भन्दै बुद्दिजिविहरुले आलोचना गरिरहेका छन्। यसको प्रभाव नेपालमा पनि देखिएको छ। उक्त निर्यण खारेजले नेपाल र भुटानमा समेत् असर पार्ने धेरै टिक्काटिप्पणी भईरहेको छ। यस विषयमा बोल्दै ‘ग्रेटर नेपाल’का एक्ला अभियन्ता  फडिन्द्र नेपालले भने नेपाललाई मोदीको उक्त कदमले खासै फरक नपर्ने बताए।

उनले भने, ‘भारतभय नेपालीको मानसकितामा  छ, हामी त्यत्तिकै डराउछौ। न हामी भारतको अंग न उनीहरुको भाग हामीले लिएका छौ, बरु उल्टो भारतले हाम्रो लिएको भुमि फिर्ता गर्नुपर्छ ।”

बाँकी हेर्नुहोस भिडियोमा…

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू