गायिका तथा मोडल लक्ष्मी आचार्यको ”कोई कोई मान्छे” सार्वजनिक [भिडियो सहित]

admin

काठमाडौँ,  १७ कार्तिक  :  आपसी रुपमा दाजु भाई तथा दिदि बहिनीको माया ममतालाई प्रगाढ बनाउने पर्व तिहारको पुर्व सन्ध्यामा गायिका तथा मोडल लक्ष्मी आचार्यको तिहारको कोशेली ”कोई कोई मान्छे ” गीतको भिडियो बजारमा आएको छ । जय देवकोटाको शब्द तथा लय सिर्जना रहेको छ। भिडियोमा तिहारमा गाइने देउसीले भाकालाई समेत समावेश गरिएको छ ।

आफना प्रेमीलाई भेटेर रमाइलो गदैँ देउसी गीत गाउदा निकै खुशी भएको गायिकाले गीतमा बताएकी छन। बविता श्रेष्ठको निर्देशन, ओम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । राजेश घिमिरे र विरेन्द्र भटटले भिडियोलाई छायाँकन र अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । ”कोई कोई मान्छे” गीतको भिडियोमा लक्ष्मी र डिके एवम साथीहरुको अभिनय तथा नित्य रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया