घरमा कोही नभएको समयमा दुई युवतीले देखाए यस्तो हर्कत ! बिचमै आइपुगिन् आमा ! (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : हालसालै सामाजिक संजालमा एक भिडियो भाइरल भएको छ। भिडियोमा दुई युवती कोठामा कोही नभएको मौकामा गरेको हर्कत देखिएको छ भने अहिले सम्म उक्त भिडियो लाखौंले हेरिसकेका छन्। भिडियोमा दुई युवतीहरु गीतमा रमाइरहेको देख्न सकिन्छ।

भिडियोमा दुई युवतीले आफै भिडियो रेकर्ड गरिरहेको जस्तै देखिन्छ। भिडियो रेकर्ड गर्दै गितमा अजिव प्रकारको नाच प्रस्तुत गर्दै गरेको प्रष्ट देखिन्छ। अश्लील ढंग सहित नाची रहेका युवतीहरुले आफ्नो भिडियो आफै खिचेको भिडियोबाट बुझ्न सकिन्छ। गीतमा रमाउदै अश्लिल तरिकाबाट नाच्दै भिडियो लाइभ गरिरहेका दुइ युवती यस्तो हर्कतमा व्यस्त भैरहेको अवस्थामा एक महिलाको कोठामा प्रवेशसँगै चप्पल खोलेर दुई युवतीलाईनै कुटाइ गरिरहेको भिडियोमा देख्न सकिन्छ।

युवतीहरुको पिटाइ गर्ने महिला युवतीहरुको आमा हुन सक्ने अड्कल गरिएको छ भने यी दुई युवतीहरु स्पेनिश मूलका भएको बुझिएको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया