चितवनमा भेटिए पट्टु बाबा, पहिले कुलतमा फसे अहिले र्याप गाउन कम्मर कसे[भिडियो सहित]

शर्मिला गुरुङ

चितवन, १७ जेठ : दाङ तुलसीपुरका सौगात देवकोटा अहिले चितवनमा पढ्दैछन् । साथीको संगतले केहि समय कुलतमा फसेका उनि अहिले केहि गरेर देखाउने योजनाका साथ जिन्दगीको गाडी हाँकी रहेका छन् ।

पछिल्लो साय युवा पुस्तामा लोकप्रिय र्याप गीत गाउन रुचाउने सौगातलाई साथीभाई ले पट्टु बाबा भनेर चिन्दा रहेछन् । सौगातले आफ्नै युट्युब च्यानलमा आफ्ना केहि गीतहरु पनि अपलोड गरेका छन् ।

सौगातले र्यापमा अश्लिल शब्द जरुरी नरहेको बताएका छन् । उनले आफ्नो कला दर्शकमाझ देखाएर प्रतिक्रियाको आशा गरेको बताएका छन् । जिवनको भोगाईमा जिवनलाई संघर्ष हो भनेर बुझेका सौगातले संघर्ष गर्न नडराउने बताएका छन् ।

हेर्नुहोस सौगातसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू