जीप दु’र्घ’टना हुँदा ५ जनाको ज्यान गयो, ६ जना घा’इते

admin

बैतडी, ९ मंसिर : बैतडीमा जीप दु’र्घटना हुँदा ५ जनाको ज्या’न गएको छ । झुलाघाटबाट गोठलापानी तर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरकाे जीप आज दिउँसो १ बजेर ४० मिनेटमा बुढ्ढा नजिकै दु’र्घ’टना हुदा ५ जनाको घ’टनास्थ’लमै ज्या’न गएको जिल्ला प्र’ह’री कार्यालय बैतडीका प्र’हरी कार्यालय बैतडीका प्रबक्ता जनक बहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेहरुमा बैतडीको सुर्नया गाउँपालिका ४ की ७५ वर्षीया कलावती चन्द, त्यस्तै दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटकी ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँकी ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावड रहेका छन् ।

जीपमा चालक सहित १२ जना सवार रहेको र ५ जनाको घ’टना’स्थलमै मृ’त्यु भएको प्रबक्ता धामीले बताउनुभयो । ६ जना घा’इते भएकोमा उनीहरुलाई जिल्ला अस्पताल ल्याएको छ । घा’इते तथा मृ’तकको पहिचान नखुलेको प्र’हरीले जनाएको छ । चालक फरार रहेका छन् ।

प्रतिक्रिया