तीज गीत ‘नाचिदेउ पुतली’ भिडियो सार्वजनिक

admin

काठमाडौं, १४ साउन : हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नाचिदेउ पुतली सार्वजनिक गरिएको छ ।

नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालिको संगीत सम्योजन रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायांकन र मिलन विश्कर्माको सम्पादन रहेको छ । भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगाना फिचर्ड छन् । भिडियो एसपि म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया