दरबार संग्रहालयमा श्रीपेच प्रदर्शनी

admin

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच, राजदण्डलगायत महत्वपूर्ण सामग्रीको प्रदर्शनी उद्घाटनपछि अवलोकन गर्दै । साथमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत ।

तस्वीर : रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू