दोलखा केन्द्रबिन्दू भएर फेरी गयो भूकम्प

admin

काठमाडौं, साउन ८ : दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । दोलखाको सिंगटी आसपास केन्द्रबिन्दु भएर दिउँसो ४ बजेर ५८ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्प २०७२ सालमा गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया