भारतीय संसद्मा नेपालको पक्षमा बोल्दै : नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ ! (भिडियोसहित)

admin

काठमाडौं, १४ जेठ : भारतीय लोकतान्त्रिक जनता दलका अध्यक्ष शरद यादवले इतिहासदेखिको सम्बन्ध सम्झाउँदै सराकारमा बस्नेहरुलाई नेपालसंग जुनकुनै हिसाबले होस् वार्ता शुरु गरिहाल्न र यथाशीघ्र अहिलेको गतिरोध हटाउन आग्रह गरेका छन् ।

संसदको बैठकलाई सँवोधन गर्ने क्रममा उनी भन्छन्- अरु देशसँग सम्बन्ध बिग्रनु र नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ । राज्यसभामा तीन र लोकसभामा सातचोटी निर्वाचित इन्जिनियरिङ्ग पृष्ठभूमिका यादव पूर्व नागरिक उड्डयन तथा खाद्य मन्त्री पनि हुन् उनको सम्बोधन यस्तो छ –

प्रतिक्रिया