पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकमा श्रीमान-श्रीमतीको ज्यान गयो

admin

सिन्धुपाल्चोक, १९ साउन : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-२ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिएका छन् । पहिरोमा परेका दुवै जनाको शव निकालिएको लामाले बताए ।

प्रतिक्रिया