फेरी बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो आज ?

admin

काठमाडौँ, २१ असोज: नेपाली बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ९०३ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ५८ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य ६ सय ३९ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया