बलात्कारमा सघाएको आरोपमा एक महिला पक्राउ

admin

बझाङ : ब’लात्का’रमा सं’लग्न भएको आरोपमा एक महिलालाई प’क्राउ परेकी छन्। घट’नामा संलग्न भई २०७६ फागुन १९ देखि फरार केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार केदारस्युँकै सिराड भन्ने ठाउँबाट प’क्राउ गरिएको प्र’हरीले जनाएको छ।

धामीले ब’लात्का’रमा सघाएको भन्ने अनुसन्धानबाट खुल्न आएपछि प्रह’रीले पक्रा’उ गरेको हो। पी’डितले दिएको जाहेरीका आधारमा उनलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय बझाङले जनाएको छ।

बझाङका प्रमुख प्र’हरी नायब उपरीक्षक रुपक खड्काका अनुसार प’क्राउ परेकी धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको र सोही मुद्दामा फरार रहेका अर्का आरोपित दीपक बहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया