नेपालको झण्डा जलाएर, भारतमा नेपालविरुद्ध प्रदर्शन

admin

काठमाडौं, ४ असार : भारतमा मुस्लिमका अगुवाहरुले नेपालको झण्डा जलाएका छन् ।

नेपाल भारतको सिमा विवादको विषयलाई हैदरावाद प्रदेशको तेलंगना शहरमा भएको नेपालविरुद्धको प्रदर्शनमा मुस्लिमका अगुवाहरुले नेपालको झण्डा जलाएका हुन् ।

अल इंडिया मजलिस-ए-इत्तेहाद-उल मुस्लिमीन (एआईएमआईएम) पार्टीका अध्यक्ष असदुद्दीन ओवैसीका कार्यकर्ताहरुले नेपालविरुद्ध प्रदर्शन गर्दै नेपालको झण्डा जलाइएका हुन् ।

तेलंगना शहरमा भएको नेपालविरुद्धको प्रदर्शनमा ‘नेपाल मुर्दावाद’ भन्दै नारा लगाएका थिए । मुस्लिमहरुमाथि नेपालीहरुले हेर्ने ‘नजरिया’ राम्रो हुदाँहुदैँ मुस्लिमका अगुवाहरुले नेपालको झण्डा जलाउनु असोभनिय भएको छ ।

प्रतिक्रिया