यस्ता छन् सुनको मूल्य बढ्नुका ६ कारण

admin

काठमाडौं, साउन २९ : नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण यस्ता छन्ः
-चीन–अमेरिका व्यापार युद्ध
-अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
-कमजोर सेयर बजार
-जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
-अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
-जम्मु–कश्मीर विवाद ।

यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

प्रतिक्रिया