युवाको आक्रमणबाट ७ प्रहरी घाइते

admin

रुकुम, असोज ३० :  युवाको आ क्र मणबाट रूकुम पश्चिममा प्र ह री सहायक निरीक्षकसहित ७ प्र ह री घा इ ते भएका छन् । म दिराले मा तेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्र ह रीसँग झ ड प भएको हो ।

गएराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्र हा र गरेर सिसा फुटाएको अवस्थामा प्र हरी ले प क्रा उ गर्न खोज्दा प्र ह री र युवाहरुबीच झड प भएको हो।

झड पका क्रममा प्र हरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्र ह री घा इते भएको जिल्ला प्र हरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ।

बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ६ जना युवालाई प्र ह रीले पक्राउ गरेको छ। चार जना भागेका छन्।

प्रतिक्रिया