राखी सावन्तले पाकिस्तानी झण्डा बोकेर फोटो खिचाए पछि…

मनिषा थापा

एजेन्सी : बलिउड अभिनेत्री राखी सावन्त आफ्नो विवादित अभिव्यक्तिका कारण सधैँ चर्चामा रहने गर्छिन् । जसकारण उनलाई ‘कन्ट्रोभर्सी क्विन’ भन्ने गरिन्छ ।

यसपटक फेरि राखी विवादमा तानिएकी छिन् ।पाकिस्तानी झण्डा बोकेर खिचेको फोटो इन्स्टाग्राममा राखेसँगै उनी विवादमा तानिएकी हुन् । उनका धेरै फ्यान यसबाट असन्तुष्ट भएका छन्।

यद्यपी राखीले स्पष्ट पारेकी छन् कि, उनलाई भारतप्रति प्रेम छ र यो फोटो सिनेमाका लागि सुट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू