राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० असार :राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचको यो नियमित भेटघाट हो ।

प्रतिक्रिया